ne_act_text_ulb/27/17.txt

1 line
931 B
Plaintext

\v 17 जब तिनीहरूले सानो डुङ्गालाई माथि उचाले, त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । तिनीहरू सिरटिसको बलौटे धापमा फस्छन् कि भनेर तिनीहरू डराएका थिए, त्यसैले तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैं तैरन थाल्यो । \v 18 हामी आँधीद्वारा यसरी डरलाग्‍दो तरिकाले पिटियौं कि अर्को दिन तिनीहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।