ne_act_text_ulb/27/14.txt

1 line
918 B
Plaintext

\v 14 तर त्यसको केही समयपछि उत्तर-पूर्वी नामक तुफानी बतास त्यो टापुबाट बज्रन थाल्यो । \v 15 जब जहाजलाई आँधीले पक्रियो र बतासबाट भएर अगाडि बढ्न सकेन, हामी आँधीअनुसार चल्‍नुपर्‍यो र बतासले जता लग्‍यो त्यतै गयौं । \v 16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको आडमा जहाजमा यात्रा गर्‍यौं , अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौं ।