ne_act_text_ulb/27/03.txt

1 line
1.3 KiB
Plaintext

\v 3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र तिनलाई तिनका साथीहरूकहाँ जान अनुमति दिए ताकि तिनले तिनीहरूबाट वास्ता पाउन सकून् । \v 4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौं, अनि बतास हामी विपरीत चलेको हुनाले टापु नजिकैको साइप्रसको आड लिएर जहाजमा यात्रा गर्‍यौं । \v 5 किलिकिया र पामफिलियाको नजिकैबाट समुद्रमा जहाज यात्रा गरेपछि हामी लुकिया सहरको माइरा आइपुग्यौं। \v 6 त्यहाँ ती कप्‍तानले इटाली जान लागेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । तिनले हामीलाई त्यसमा चढाइदिए ।