ne_act_text_ulb/27/01.txt

1 line
892 B
Plaintext

\c 27 \v 1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने कुराको निर्णय गरियो, तिनीहरूले पावल र केही अरु कैदीहरूलाई सम्राट अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए । \v 2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्‍यौं, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले हामी समुद्रतिर गयौं । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।