ne_act_text_ulb/26/24.txt

1 line
1.1 KiB
Plaintext

\v 24 पावलले आफ्ना बचाउका कुराहरू पूरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ; तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।” \v 25 तर पवालले भने, “म पागल होइनँ, अति माननीय फेस्तस, तर मैले भनेका कुराहरू सत्य र गम्भीर छन् ।” \v 26 किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ; र त्यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि यीमध्ये कुनै पनि कुराहरू उहाँबाट लुकेका छैनन्; किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।