ne_act_text_ulb/26/04.txt

1 line
652 B
Plaintext

\v 4 साँच्‍चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै जातिको बीचमा र यरूशलेममा जिएँ । \v 5 तिनीहरूले मलाई सुरुबाट नै जान्दथे र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्छ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।