ne_act_text_ulb/26/01.txt

1 line
1.1 KiB
Plaintext

\c 26 \v 1 त्यसैले अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले आफ्ना हातहरू पसारे, र आफ्नो बचाउ गरे । \v 2 “यी यहूदीहरूले लगाएका सबै आरोपहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्‍न पाउँदा म आफैंलाई धन्यको ठान्छु, \v 3 खास गरी, किनभने तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्छु ।