ne_act_text_ulb/25/21.txt

1 line
692 B
Plaintext

\v 21 तर जब पावलले सम्राटको फैसला कुरुन्जेल, हिरासतमा राखिनलाई इच्छा गरे, मैले उसलाई कैसरकहाँ नपठाएसम्म हिरासतमा राख्‍नलाई आदेश दिएँ ।” \v 22 अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “भोलि तपाईंले उसको कुरा सुन्‍नुहुनेछ ।”