ne_act_text_ulb/25/06.txt

1 line
1020 B
Plaintext

\v 6 फेस्तस आठ वा दश दिन भन्दा बढी बसेनन् र त्यसपछि तिनी कैसरियातिर गए, र अर्को दिन तिनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए । \v 7 जब उनी आइपुगे, यरूशलेमका यहूदीहरू नजिकै उभिए, र तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर आरोपहरू लगाए । \v 8 पावलले आफ्नो बचाउ गरे र भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा वा मन्दिरको विरुद्धमा वा कैसरको विरुद्धमा केही गल्ती गरेको छैनँ ।”