ne_act_text_ulb/25/04.txt

1 line
590 B
Plaintext

\v 4 तर पावल कैसरियाका कैदी थिए, र फेस्तस आफैं पनि चाँडै त्यहाँ जाँदै थियो भनी तिनले जवाफ दिए । \v 5 तिनले भने “यसकारण जान सक्‍नेहरू हामीसँगै त्यहाँ जानुपर्छ । यदि त्यो मानिसमा कुनै गल्ती छ भने, तिमीहरूले त्यसलाई दोष लगाउनुपर्छ ।”