ne_act_text_ulb/25/01.txt

1 line
878 B
Plaintext

\c 25 \v 1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरे, र तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेममा पुगे । \v 2 मुख्य पूजाहारी र विशिष्‍ट यहूदीहरूले पावलका विरुद्ध आरोपहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तसलाई आग्रह गरे, \v 3 र पावललाई यरूशलेममा ल्याउन तिनको विरुद्धमा निगाहको निम्ति तिनीहरूले अनुरोध गरे ताकि तिनीहरूले तिनलाई बाटोमा नै लुकेर मार्न सकून् ।