ne_act_text_ulb/24/24.txt

1 line
875 B
Plaintext

\v 24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रूसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र तिनीबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने । \v 25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए अनि उनले भने, “अहिलेलाई जाऊ । तर जब मलाई पछि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”