ne_act_text_ulb/24/22.txt

1 line
851 B
Plaintext

\v 22 त्यसपछि फेलिक्स जो यो मार्गको बारेमा जानकार थिए, तिनले सुनुवाइ पछि सारे । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।” \v 23 त्यसपछि तिनले कप्‍तानलाई पावललाई पहरामा राख्‍नू, तर तिनलाई स्‍वतन्‍‍त्रता दिनू ताकि तिनका कुनै साथीहरूलाई तिनको आवश्‍यकताहरू पूरा गर्न नरोकून् भनी आज्ञा दिए ।