ne_act_text_ulb/24/20.txt

1 line
686 B
Plaintext

\v 20 नत्र भने म यहूदी परिषद्‍ अगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्‍नुपर्छ, \v 21 केवल यहीं एक कुरा मात्र हो जुन मैले तिनीहरूको माझमा खडा भएर ठुलो स्वरमा कराएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो मुद्धा चलिरहेछ ।'”