ne_act_text_ulb/24/17.txt

1 line
833 B
Plaintext

\v 17 अहिले धेरै वर्षपछि म मेरो जातिलाई सहायता गर्न र पैसाको उपहारहरू ल्याउन आएँ । \v 18 जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन । \v 19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।