ne_act_text_ulb/24/07.txt

1 line
1.0 KiB
Plaintext

\v 7 \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा पद ७ र पद ८ को सुरुको खण्डमा \fqa ७ तर हाकिम लुसियस आए, र तिनले उसलाई हाम्रो हातबाट बलजफ्ती गरेर खोसेर लगे, ८ र उसलाई दोष लगाउनेहरूलाई तपाईंकहाँ आउने आज्ञा दिनुभयो \fqa* छ । \f* \v 8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ, हामीले उसको विरुद्धमा लगाएका यी दोषहरूको बारेमा तपाईंले थाहा पाउनुहुनेछ ।" \v 9 यहूदीहरूले यी दोषहरू सत्य हुन् भन्दै दोषारोपणमा एकसाथ जोडिए ।