ne_act_text_ulb/24/01.txt

1 line
1.1 KiB
Plaintext

\c 24 \v 1 पाँच दिनपछि, मुख्य पूजाहारी हननिया, केही धर्म-गुरुहरू, र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले हाकिमकहाँ पावलको विरुद्धमा दोष लगाए । \v 2 जब पावल हाकिमका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र हाकिमलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ, र तपाईंको दूरद‍ृष्‍टिले हाम्रो जातिमा असल सुधार ल्याउँछ; \v 3 त्यसैले अति माननीय फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।