ne_act_text_ulb/23/31.txt

1 line
848 B
Plaintext

\v 31 त्यसैले सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञा पालन गरे । तिनीहरूले पावललाई लगे र तिनलाई राती नै एन्टिपाट्रिस ल्याए । \v 32 अर्को दिन धेरैजसो सिपाहीहरूले घोडचढीहरूलाई तिनीसँग छोडे र तिनीहरू आफूचाहिं किल्लामा फर्के । \v 33 जब घोडचढीहरू कैसरिया पुगे र हाकिमलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ हाजिर गराए ।