ne_act_text_ulb/23/25.txt

1 line
714 B
Plaintext

\v 25 त्यसपछि उनले यस्तो चिट्ठी लेखे । \v 26 “क्लाउडियस लुसियसबाट, माननीय बडा हाकिम फेलिक्सलाई अभिवादन । \v 27 यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूबाट मारिन लागेका थिए तर यिनी रोमी नागरिक रहेछन् भन्‍ने कुरा थाहा पाउँदा सैन्‍यदलसहित म तिनीहरूकहाँ गएँ र यिनको उद्धार गरें ।