ne_act_text_ulb/23/20.txt

1 line
1.1 KiB
Plaintext

\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंको सहमति पर्खिंदै तयारीमा छन् ।"