ne_act_text_ulb/23/18.txt

1 line
699 B
Plaintext

\v 18 त्यसैले कप्‍तानले जवान केटोलाई मुख्य कप्‍तानकहाँ लगे, र भने, “कैदी पावलले मलाई बोलाए, र यो जवान केटोलाई तपाईंकहाँ लैजान भने । ऊसँग तपाईंलाई भन्‍ने केही कुरा छ ।” \v 19 मुख्य कप्‍तानले त्यो केटोलाई हातले समातेर एकान्त ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्‍नु छ?”