ne_act_text_ulb/23/14.txt

1 line
844 B
Plaintext

\v 14 तिनीहरू मुख्य पूजाहारीहरू र धर्म-गुरुरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने भनी शपथ खाएर आफैंमाथि ठुलो श्राप ल्याएका छौं । \v 15 त्यसैले अब तिनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने भनी मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई परिषद्ले भनोस् । हामीचाहिं तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौं ।”