ne_act_text_ulb/23/12.txt

1 line
532 B
Plaintext

\v 12 जब उज्यालो भयो, केही यहूदीहरूले षड्‍यन्‍‍त्र गरे, र तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् भनी शपथ खाएर आफैंमाथि श्राप ल्याए । \v 13 यसरी षड्‍यन्‍‍त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए ।