ne_act_text_ulb/23/11.txt

1 line
424 B
Plaintext

\v 11 अर्को रात प्रभु तिनको छेउमा उभिनुभयो र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”