ne_act_text_ulb/23/09.txt

1 line
1.1 KiB
Plaintext

\v 9 त्यसैले त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍‍त्रीहरू उठे र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौं । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?” \v 10 जब त्यहाँ अझै ठुलो विवाद उठ्‍यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले उनले तल गएर परिषद्का सदस्यहरूका बीचबाट पावललाई जबरजस्ती किल्लामा ल्याउन सिपाहीहरूलाई आदेश दिए ।