ne_act_text_ulb/23/04.txt

1 line
666 B
Plaintext

\v 4 ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?” \v 5 पावलले भने, “भाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मलाई थाहा थिएन । किनकि यस्तो लेखिएको छ, तैंले आफ्ना मानिसहरूका शासकबारे खराब कुरा बोल्नुहुँदैन ।”