ne_act_text_ulb/23/01.txt

2 lines
1.1 KiB
Plaintext

\c 23 \v 1 पावलले परिषद्‍‍का मानिसहरूलाई सिधा हेरे र भने, “भाइहरू हो, आजको दिनसम्म म परमेश्‍वरको अगि सबै असल विवेकमा जिएको छु ।" \v 2 प्रधान पूजाहारी हननियाले
आफ्ना नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा दिए । \v 3 त्यसपछि पावलले उनलाई भने, “परमेश्‍वरले तिमी चुन पोतेको पर्खाललाई प्रहार गर्नुहुनेछ । तिमी व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहेको छौ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिन्छौ?”