ne_act_text_ulb/22/17.txt

1 line
582 B
Plaintext

\v 17 म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, यसो भयो कि मलाई एउटा दर्शन दिइयो । \v 18 उहाँले मलाई यसो भन्‍नुभएको मैले देखें, ʻछिटो गर, र चाँडै यरूशलेम छोड, किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ