ne_act_text_ulb/22/12.txt

1 line
650 B
Plaintext

\v 12 मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान पाएका हननिया नाउँ गरेका मानिसलाई भेटें । \v 13 तिनी मकहाँ आए, मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, तिम्रो द‍ृष्‍टि प्राप्‍त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखें ।