ne_act_text_ulb/22/01.txt

1 line
465 B
Plaintext

\c 22 \v 1 "भाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्, जुन म अहिले तपाईंहरूलाई बताउनेछु ।” \v 2 जब पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भीडले सुने, तिनीहरू चुप लागे । तिनले भने,