ne_act_text_ulb/21/39.txt

1 line
833 B
Plaintext

\v 39 पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।” \v 40 जब कप्‍तानले पावललाई अनुमति दिए, पावल सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, तिनले तिनीहरूसँग हिब्रूमा बोले । तिनले भने,