ne_act_text_ulb/21/37.txt

1 line
633 B
Plaintext

\v 37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले मुख्य कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्‍तानले सोधे, “के तिमी ग्रीक बोल्छौ? \v 38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोह सुरु गरी चार हजार हत्याराहरूलाई उजाड-स्थानतिर लग्यौ?”