ne_act_text_ulb/21/34.txt

1 line
928 B
Plaintext

\v 34 भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्‍च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । \v 35 जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा तिनी सेनाहरूद्वारा बोकेर लगिए । \v 36 किनकि मानिसहरूको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “त्यसलाई सिद्‍ध्याइदेऊ!”