ne_act_text_ulb/21/25.txt

1 line
1.0 KiB
Plaintext

\v 25 तर विश्‍वास गर्ने गैरयहूदीहरूको सम्बन्धमा, तिनीहरूले आफैंलाई मूर्तिहरूलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौं, र निर्देशन दियौं ।” \v 26 त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरूसँगै आफैंलाई शुद्ध पारे । त्यसपछि तिनीहरू प्रत्येकको निम्ति भेटी चढाउने र शुद्धिकरण पूरा हुने दिनको सूचना दिंदै तिनीहरू मन्दिरभित्र पसे ।