ne_act_text_ulb/21/20.txt

1 line
1.0 KiB
Plaintext

\v 20 तिनीहरूले यो सुनेपछि तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र तिनीहरूले तिनलाई भने, “हेर भाइ, यहूदीका बीचमा कति हजारौंले विश्‍वास गरेका छन् । तिनीहरू सबै व्यवस्था पालना गर्नमा द‍ृढ छन् । \v 21 तपाईंले गैरयहूदीहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बालकहरूको खतना नगर्नू, र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।