ne_act_text_ulb/21/17.txt

1 line
754 B
Plaintext

\v 17 जब हामी यरूशलेममा आइपुग्यौं, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे । \v 18 अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै धर्म-गुरुहरू उपस्थित थिए । \v 19 जब पावलले तिनीहरूलाई अभिवादन गरे, तिनले आफ्‍नो सेवकाइद्वारा परमेश्‍वरले गैरयहूदीहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर बताए ।