ne_act_text_ulb/21/15.txt

1 line
535 B
Plaintext

\v 15 ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौं, र यरूशलेमतर्फ लाग्यौं। \v 16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । तिनीहरूले साइप्रसका मनासोन नाउँका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्‍नुपरेको थियो ।