ne_act_text_ulb/21/12.txt

2 lines
1006 B
Plaintext

\v 12 जब हामीले यस्ता कुराहरू सुन्यौं, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौं । \v 13 त्यसपछि पावलले जवाफ दिए, “तिमीहरू रुँदै र मेरो हृदयलाई तोड्दै के गरिरहेका छौ? किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” \v 14 पावललाई मनाउन नसकिने भएकोले हामी
चूप लाग्यौं र त्यसपछि हामीले भन्यौं, “प्रभुको इच्छा पूरा होस् ।”