ne_act_text_ulb/21/07.txt

1 line
965 B
Plaintext

\v 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौं, र तिनीहरूसँगै त्यहाँ एक दिन बस्यौं । \v 8 अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्येका एक जना थिए । हामी तिनीसँगै बस्यौं । \v 9 अब यी मानिसका चार जना कन्ये छोरीहरू थिए, जसले अगमवाणी गर्थे ।