ne_act_text_ulb/21/05.txt

1 line
815 B
Plaintext

\v 5 जब हाम्रा ती दिन पूरा भए, हामी त्यहाँबाट बिदा भयौं र हाम्रो बाटो लाग्‍यौं र तिनीहरू सबै, आफ्ना पत्‍नीहरू र छोराछोरीहरू सहित हामीसँगै सहरबाहिर आए । त्यसपछि हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौं, \v 6 र एक अर्कासँग बिदा भयौं । त्यसपछि हामी जहाजमा चढेर अगाडि बढ्‍यौं, र तिनीहरू आफ्ना घरतर्फ लागे ।