ne_act_text_ulb/21/03.txt

1 line
726 B
Plaintext

\v 3 साइप्रस देखापरेपछि, त्यसलाई बायाँतर्फ पारेर हामी जहाजबाट सिरियातर्फ लाग्यौं, र टुरोसमा उत्र्यौं, जहाँ त्यस जहाजले ल्याएको मालसमान झार्नुपर्थ्यो । \v 4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौं । ती चेलाहरूले आत्माद्वारा पावललाई यरूशलेममा नजान भनिरहे ।