ne_act_text_ulb/21/01.txt

1 line
655 B
Plaintext

\c 21 \v 1 जब हामी तिनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौं, हामी सिधै कोस सहरतिर लाग्यौं, र अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौं । \v 2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्‍यौं, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौं ।