ne_act_text_ulb/20/36.txt

1 line
794 B
Plaintext

\v 36 तिनले यसरी बोलिसकेपछि तिनले घुँडा टेके र तिनीहरू सबै जनासँग प्रार्थना गरे । \v 37 त्यहाँ धेरै रुवाबासी भयो र तिनीहरूले पावललाई अँगालो हाले र चुम्बन गरे । \v 38 तिनीहरूले तिनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी तिनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले तिनलाई जहाजसम्म पुर्‍याए ।