ne_act_text_ulb/20/22.txt

1 line
995 B
Plaintext

\v 22 अब हेर्नुहोस्, म आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । \v 23 केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहन छन् । \v 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, परमेश्‍वरको अनुग्रहको सुसमाचारको दिनको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पूरा गर्न सकूँ ।