ne_act_text_ulb/20/11.txt

1 line
524 B
Plaintext

\v 11 त्यसपछि तिनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म तिनीहरूसँग कुराकानी गरेपछि, तिनी त्यहाँबाट हिंडे । \v 12 तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए ।