ne_act_text_ulb/20/07.txt

1 line
641 B
Plaintext

\v 7 हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई एकसाथ भेला भएका थियौं, तब पावल विश्‍वासीहरूसँग बोले । तिनले त्यहाँबाट अर्को दिन हिंड्ने योजना गरिरहेकाले तिनी मध्यरातसम्मै बोलिरहे । \v 8 हामीहरू एकसाथ भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।