ne_act_text_ulb/20/04.txt

1 line
1.0 KiB
Plaintext

\v 4 तिनलाई एसियासम्म बेरियाको पुरोसका छोरा सोपात्रोस; थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना, अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए । \v 5 तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए । \v 6 अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर गयौं र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौं । त्यहाँ हामी सात दिनसम्म बस्यौं ।