ne_act_text_ulb/20/01.txt

1 line
991 B
Plaintext

\c 20 \v 1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी बिदा भएर माकेडोनिया जानका लागि हिंडे । \v 2 तिनी ती क्षेत्रहरू भएर गई तिनीहरूलाई धेरै उत्साहका वचनहरू दिएपछि, तिनी ग्रीसमा आए । \v 3 तिनले त्यहाँ तीन महिना बिताइसकेपछि, तिनले जहाज चढेर सिरिया जान लाग्दा, यहूदीहरूले तिनको विरुद्धमा एउटा षडयन्‍‍त्र रचे, त्यसैले तिनी माकेडोनिया भएर फर्कने निर्णय गरे ।