ne_act_text_ulb/19/33.txt

2 lines
883 B
Plaintext

\v 33 भीडका केहीले एलेक्जेन्डरलाई सल्लाह दिए जसलाई यहूदीहरूले अगाडि धकेलिरहेका थिए । त्यसैले एलेक्जेन्डरले
आफ्नो बचाउमा सभालाई जवाफ दिने इच्छा गर्दै आफ्ना हातद्वारा इशारा गरे । \v 34 तर जब तिनीहरूले अलेक्जेन्डर यहूदी थिए भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् ।”