ne_act_text_ulb/19/28.txt

1 line
649 B
Plaintext

\v 28 यो कुरा सुनेपछि, तिनीहरू रिसले भरिए र यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् ।” \v 29 सारा सहर अलमलमा परे, र मानिसहरू एकैमनका भएर रङ्गशालाभित्र दौडे । तिनीहरूले पावलसँग यात्रा गर्ने, माकेडोनियाबाट आएका, गायस र अरिस्तार्खसलाई समाते ।